Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – बाजुराको त्रिवेणी नगरपालिकामा मतगणना स्थागित भएको छ । कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तालाई कुटेपछि गएराति ९ बजेदेखि मतगणना स्थगित भएको हो ।

खाना खाइरहेको बेला सन्तोष शाहीमाथि एक्कासी आक्रमण भएको एमालेले जनाएको छ । गम्भीर घाइते शाहीको बयालपाटा अस्पतालमा उपचार भइरहेकोछ ।

घटनाको छानविन नभएसम्म मतगणना हुन नसक्ने एमाले नेता विष्णु अयडीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया