Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

डोटी – डोटीको शिखर नगरपालिका– १ नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका खडकबहादुर शाही ६३३ मत ल्याएर प्यानलसहित विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीले ४०३ ल्याउनुभयो । यस्तै शिखर नगरपालिकाको मेयरमा कांग्रेसका सिताराम जोशीले ६१९ मत ल्याउनु भएको छ भने उपमेयरमा काग्रेसकी धौलीदेवी रावलले ६३६ मत ल्याउनु भएको छ ।

यस्तै मेयरमा एमालेबाट शेरबहादुर मल्लले ४५१ र उपमेयरमा राधिका बोहराले ४०६ मत ल्याउनु भएको छ । डोटीका ६ स्थानीय तहमा नेपाली कांग्रेस, २ वटामा एमाले र १ वटामा माओवादी केन्द्र अग्रता लिएका छन् ।

तपाईको प्रतिक्रिया