Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – दोस्रो चरणको चुनावको नतिजा धमाधम आउन थालेको छ । अहिलेसम्म चार वटा गाउँपालिकाको नतिजा आइसकेको छ । जसमा एमाले दुई तथा  कांग्रेस र माओवादी केन्द्र एक/एक वटा गाउँपालिकामा विजयी भएका छन् ।

प्रमुख पदमा विजयी

नेकपा एमाले

  • बझाङको मस्टा गाउँपालिका, अध्यक्ष–कर्णबहादुर कठायत
  • बाजुराको पाण्डवगुफा गाउँपालिका, अध्यक्ष–कालीबहादुर शाही

नेपाली कांग्रेस

  • बझाङको काँडा गाउँपालिका, अध्यक्ष–राजेन्द्र धामी

माओवादी केन्द्र

  • सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत

उपप्रमुख पदमा विजयी

एमाले

  • बझाङको मस्टा गाउँपालिका उपाध्यक्ष–भगवती बोहरा
  • बाजुराको पाण्डवगुफा गाउँपालिका, उपाध्यक्ष–ऐना गिरी

कांग्रेस

  • बझाङको काँडा गाउँपालिका उपाध्यक्ष–कल्पना बोहरा

माओवादी केन्द्र

  • सोलुखुम्बुको लिखुपिके गाउँपालिका उपाध्यक्ष–प्रमिला बस्नेत

 

तपाईको प्रतिक्रिया