Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

रुपन्देही  – बुटवल उपमहानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धन पछि परेको छ । पछिल्लो मतपरिणाममा गठबन्धन १ सय ७८ मतले पछि छ ।

कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले १४ सय ४० र एमालेका शिवराज सुवेदीले १६ सय १८ मत ल्याउनुभएको छ । पछिल्लो मतगणना अनुसार उपमेयरमा पनि एमाले अगाडि छ ।

एमालेका गोमा आचार्यले १७ सय ५८ र गठबन्धनका उपमेयर जगत पोखरेलले १ हजार २६ मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया