Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

गुल्मी – गुल्मीको रेसुङगा नगरपालिका ६ वटा वडामा नेपाली कांगे्रसको प्यानलै विजयी भएको छ । रेसुङगाको वडा नम्बर १, २, ३, १२, १३ र १४ को मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस विजयी भएको हो ।

वडा १ मा अखिलेश्वरप्रसाद पाण्डे, २ मा उदयबहादुर थापा, ३ मा थम्मनबहादुर खत्री, १२ मा कुलबहादुर थापा, १३ मा खुमबहादुर थापा र १४ मा शेरबहादुर पहराई अध्यक्षमा विजयी हुनुभएको हो ।

तपाईको प्रतिक्रिया