Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिकामा अहिले मतगणना भइरहेको छ । उपमहानगरको मेयरमा कांग्रेस तथा उपमेयर एमालेले अग्रता लिएको छ ।

ताजा मत परिणाम यस्तो छ ।

मेयर

  • कांग्रेसः रोहित प्रसाई–७४०
  • एमालेः द्धवारीलाल चौधरी–६१४

उपमेयर

  • कांग्रेसः बिमला शिवाकोटी–५७८
  • एमालेः लक्ष्मी गौतम–७६४
तपाईको प्रतिक्रिया