Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बझाङ – बझाङको काँडा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  कांग्रेसका अध्यक्ष पदका उम्मेदवार राजेन्द्र धामी र उपाध्यक्ष पदका उम्मेदवार कल्पना बोहोरा दुवैले ३९४ मत ल्याएर विजयी भएका हुन ।

अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर बोहराले ३८६ र उपाध्यक्षका उम्मेदवार डोल्मा तामाङले ३३६ मत प्राप्त गर्नुभयो ।

वडाध्यक्षमा वडा नम्बर १ मा एमालेका गोपालबहादुर बोहोरा, २ मा कांग्रेसका हरीलाल बोहोरा, ३ मा कांग्रेसका जंगगिरी बोहोरा, ४ मा जंगसिंह बोहोरा विजयी हुनुभयो ।  वडा नम्बर ५ मा एमालेका धनन्जय बोहोरा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया