Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

rastapati

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डा. रामवरण यादववीच नाता जोडिने भएको छ।

राष्ट्रपति भण्डारीकी कान्छी छोरी डा.  निशाकुसुम र पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी किरणका छोरा अभिषेकबीच विहेको टिकाटालो भएको छ।

अब दुई राष्ट्रपतिबीच सम्धी सम्धिनीको नाता हुनेछ। राष्ट्रपति निवासमा आइतबार टिकाटालो भएको हो। उनीहरुको विहे आगामी माघ महिनाका लागि तय गरिएको छ। नयाँ पत्रिकामा समाचार छ। ***

तपाईको प्रतिक्रिया