Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

k'j{ klZrd /fhdfu{ cGt{ut slknj:t'sf] lzj/fh gu/kflnsf– ! bf]af6f]df b'3{6gfu|:t a; . tl:a/ M ;'/]Gb| kf]v]|n, slknj:t'

काठमाडौं – सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरुमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने देखाएको छ।
सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ राम्दी सडकखण्ड १२ किलोमिटर, लमही तुलसीपुर सडकखण्ड २९ दशमलव ६२ किलोमिटर, अरनिको राजमार्गको सूर्य विनायक दोलालघाट खण्ड ४७ दशमलव १५ किलोमिटर र भालुवाङ भारण्डा रोल्पा सडकखण्ड ९१ किलोमिटरमा धेरै दुर्घटना हुने गरेको छ।
यी सडकलाई विभागले ब्याल्क स्पट मानेको सडक तथा ट्राफिक इकाइका इन्जिनियर विवेक पाण्डेले बताए। नयाँ पत्रिकामा समाचार छ।

तपाईको प्रतिक्रिया