Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी महासङ्घका लागि नेपाली राजदूतमा ऋषिराम घिमिरेलाई नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा गुल्मी धुर्काेट मौला गाविसका घिमिरेलाई राष्ट्रपति भण्डारीले राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले आज विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ

तपाईको प्रतिक्रिया