Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री डा शशाकं कोइरालाले मुलुक अहिले इतिहासकै जटिल मोडमा उभिएको बताउनुभएको छ ।

नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घद्वारा दसैँ, दीपावलीलगायत पर्वका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संविधान कार्यान्वयनमा चुनौती थपिदै गएको बताउँदै करिब सवा एक बर्षभित्र तिनै तहको निर्वाचन हुन नसकेमा देशमा राजनीतिक तथा कानुनी समस्या आउने बताउनुभयो ।

महामन्त्री कोइरालाले विसं २००८ मा बिपीले नेपालीको संविधान जनताले नै बनाउन माग गरेको भए पनि त्यो अहिले प्राप्त भएको बताउँदै उहाँले मुलुकमा प्राप्त उपलब्धिलाई जोगाउन सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया