Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा सबै पक्षको सहमति हुने दाबी गर्नुभएको छ । prachanda

आज प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय संकटको समाधान गर्नु हामी सबैको कर्तव्य भएकाले सबैको सहमति हुने जिकिर गर्नुभयो । उहाँले संविधान संशोधनमार्फत् राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न सबै पक्षको सहमति हुने पनि बताउनुभयो ।

टीकापुर घटना काण्डका प्रमुख आरोपी रेसम चौधरीलाई भारतमा भेट्नुको कारणबारे पत्रकारको जिज्ञासामा प्रचण्डले भेट पूर्वयोजना र नियतबस नभएको प्रष्टिकरण दिनुभयो ।

तपाईको प्रतिक्रिया