Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

रसुवा – रसुवाको हाकुमा निर्माणाधिन माथिल्लो त्रिशुली ‘१’ जलविद्युत आयोजनाले हाकुका भूकम्प प्रभावितका लागि न्यानो कपडा वितरण गरेको छ ।

आयोजनाले दसैँका लागि कोरियाबाट आयात गरिएको १ हजार ९ सय ६ थान कपडा सोमबार धुन्चेमा एक कार्यक्रमको आयोजना गरी हाकुका क्रियाशिल प्रमुख राजनीतिक दल मार्फत वितरण गर्ने गरि दसैँको लागि आयातित कपडा हस्तान्तरण गरिएको हो ।

हाकुमा रहेका ८ सय ६० घरधुरीका लागि कोरियाबाट ल्याएको ज्याकेट प्रतिघरधुरी २ थानका दरले वितरण गरिएको हो । २ सय १६ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना हाकुमा निर्माण भैरहेको छ ।

तपाईको प्रतिक्रिया