टोकियो – नेपाली जनसम्पर्क समिति जापानको आगामी कार्यकालका लागि भोलि आइतवार हुने निर्वाचनमा होमिएका उम्मेदवारहरुको अन्तिम नामावली सार्बजनिक गरिएको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा डिपी कँडेल र लालबहादुर केसी रोशनको उम्मेदवारी परेको छ भने महामन्त्रीमा रामजंग कार्की र रेशमकुमार डंगोल, कोषाध्यक्षमा बाबुराम सापकोटा र साबित्री लामाको उम्मेदवारी परेको छ ।
२० जना सदस्यका लागि ४० जनाको उम्मेदवारी परेको छ भने महिला आरक्षणमा ६ जना र जनजाति आरक्षणमा ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, भाद्र ०४, २०७३
प्रकाशित समय: १५:२८:५७