काठमाडौँ –नेविसंघ चुनावपछि काँग्रेस शीर्ष नेताको ध्यान तरुण दलतिर गएको छ । आगामी २४, २५ र २६ गते भदौमा तरुण दलको चौथो महाधिवेशन पोखरा र काठमाडौँमध्ये एक ठाउँमा हुने भएको छ ।
नेविसंघमा झैँ तरुण दल पनि नेतृत्व कब्जा गर्ने होडमा संस्थापन पक्ष र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । चुनावमा पनि कृष्ण सिटौला पक्षले आफ्नो भूमिका बढाउने तयारी गरेको आजको राजधानी दैनिकमा खबर छ । नेविसंघ केन्द्रीय समितिमा एक महामन्त्रीसहित पदाधिकारीमा ९ सिटमा सिटौला पक्षको विजय भएको छ ।
परिणामपछि सिटौला पक्ष उत्साहित देखिएको छ । तरुण दल अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षबाट बर्दियाका जन्मजयन्त तिमिल्सिना र डडेलधुराका कर्ण मल्ल इच्छुक देखिएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, भाद्र ०४, २०७३
प्रकाशित समय: १०:१७:२०