Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ । प्राधिकरणका अनुसार अब हप्तामा साढे ४८ घण्टा विद्युतभार कटौती हुने छ ।

यसअघि हप्तामा ६३ घण्टा विद्युतभार कटौती हुँदै आएको थियो । प्राधिकरणका अनुसार अब हप्तामा एक दिन ६ घण्टा, एक दिन सात घण्टा, दुई दिन ८ घण्टा र तीन दिन साढे ६ घण्टा लोडसेडिङ हुनेछ ।

प्राधिकरणले परिस्थिति प्रतिकुल र अनुकुल भएका एक घण्टा लोडसेडिङ थपघट हुन सक्ने जनाएको छ ।

22

तपाईको प्रतिक्रिया