Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – फ्रान्सको एउटा बारमा जन्मदिनको पार्टी चलिरहेका बेला आगलागी हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ । घटनामा अन्य केही घाइते भएका छन् । फ्रान्सको उत्तरी सहर रुएनमा रहेको क्युबा लिब्रे बारमा आगलागी भएको हो ।

बारको अण्डरग्राउण्ड कोठामा आगलागी भएको हो । मध्यरातमा आगलागी भएकाले धेरैको ज्यान गएको फ्रान्सेली अधिकारीले जनाएका छन् । आगो निभाउन ५० जना अग्निनियन्त्रक घटिएका छन् ।

घटनाको विषयमा अनुसन्धान सुरु भएको फ्रान्स सरकारले जनाएको छ । जन्मदिनको केकमा रहेको मइनबत्तीका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया