Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सरकारी निवास बालुवाटार सर्दै हुनुहुन्छ । दिउँसो ३ बजेपछि उहाँ लाजिम्पाटको निजी निवासबाट बालुवाटार सर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार प्रधानमन्त्री निर्वाचित हुनुभएका दाहालले हिजो सपथ लिएर पदभार सम्हाल्नुभएको थियो । दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै बालुवाटार छोड्नुभएको थियो ।

तपाईको प्रतिक्रिया