Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नयाँ सरकार गठनको तयारीमा रहेका नेपाली काँग्रेस र माओवादीले मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग सात बुँदे सहमति हुने भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा तीन पक्षका शीर्ष नेताहरूको बैठक चलिरहेको छ । स्रोतका अनुसार सातबुँदे सहमतिको मस्यौदा तयार भएको छ । शीर्ष नेताहरूले सहमतिलाई अनुमोदन गरिसकेपछि लिपिवद्ध गरी सहमति पत्र सार्वजनिक हुने मोर्चाका एक नेताले जानकारी दिनुभयो ।

यो सहमति भएको खण्डमा भोलि हुने प्रधानमन्त्रीको चुनावमा प्रचण्डले गठबन्धनको भोट पाउने पक्का भएको छ ।

भोलि हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको तय गरिएको छ ।

तपाईको प्रतिक्रिया