Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

राजविराज – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसको माग सम्बोधन गरे मात्र नयाँ सरकार निर्माणमा समर्थन गरिने बताउनुभएको छ ।

आज पत्रकार सम्मेलन गर्दै उहाँले मधेसको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता वर्तमान गठबन्धनबाट आएमात्र सरकारलाई समर्थन गर्न र सरकारामा जान सकिन्छ भन्नुभयो ।
उहाँले मधेस आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई सहिद घोषणा सहित परिवारलाई क्षतिपूर्ति, घाइते भएकाको उपचार खर्च र लगाइएको मुद्दा फिर्ता गरे मात्र नयाँ सरकारका लागि समर्थन गर्ने सकिने बताउनुभयो । ***

तपाईको प्रतिक्रिया