Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – एसोसिएसन अफ प्राइभेट एन्ड डेन्टल कलेजले संसद्मा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा छलफल गरी टुङ्गो लगाउन माग गरेको छ ।
कलेजले मुलुकमा सञ्चालनमा रहेका निजी मेडिकल कलेजले राष्ट्रमा पु¥याएको योगदानको मूल्याङ्कन गर्न आग्रह समेत गरेको छ ।

कलेजको आयोजनामा विभिन्न सङ्घसंस्थामा कार्यरत चिकित्सक तथा सम्बन्धित कर्मचारीले आज भृकुटीमण्डपबाट माइतीघर मण्डलसम्म पदयात्रा समेत गरेका छन् ।
सो अवसरमा सन्देशमूलक पर्चा सामग्रीसमेत वितरण गरिएको थियो । डा. जीवनप्रकाश शर्माले अस्पताल हाता तथा परिसरमा अनशन बस्ने कार्य अपराध भएको बताउँदै प्रा डा गोविन्द केसीको अनशन अहिले असान्दर्भिक रहेको विचार व्यक्त गर्नुभयो ।

lrlsT;f lzIff ljw]ossf] dfu ;+;bdf k]z ePsf] /fli6«o lrlsT;f lzIff ljw]osdf 5nkmn u/L 6'ªuf] nufpg dfu ub}{ sf7df8f}Fsf] e[s'6Ld08kaf6 dfOtL3/ d08nf;Dd cfOtaf/ cfof]hgf u/]sf] kbofqfdf ;xefuL P;f]l;P;g ckm k|fOe]6 PG8 8]G6n sn]hsf ljBfyL{ tyf lzIfs . tl:a/ M s[i0f/fh uf}td, /f;;

माइतीघरमा पुगेपछि भएको सभामा कलेजका अध्यक्ष डा भोला रिजालले सरकारले मात्र स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पु¥याउन नसकेको अवस्थामा निजी क्षेत्रले सञ्चालन गरेको स्वास्थ्य शिक्षाको अध्ययन तथा अध्यापनको वैज्ञानिक ढङ्गले समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी डा चन्दा कार्की, डा ज्ञानेन्द्रबहादुर कार्की, डा रामकुमार अधिकारी, डा हरिशचन्द्र न्यौपाने, मुलुकका विभिन्न क्षेत्रका प्रवद्र्धनका लागि निजी क्षेत्रले सञ्चालन गरेका व्यवसाय तथा उद्यमशीलताले राष्ट्रको सम्पत्ति बिदेसिनबाट जोगाएको बताउँदै चिकित्सा क्षेत्रमा पनि विद्यार्थीले गर्ने अध्ययन तथा बिरामीले गराउने उपचारले त्यस क्षेत्रमा हुने खर्चबाट राष्ट्रभित्र सबल अर्थतन्त्र निर्माण गर्न सहयोग पु¥याउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया