Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – चिकित्सा क्षेत्रका बेथिति सुधार गर्न माग गर्दै चार दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसनरत् डा. गोविन्द केसीको स्वास्थ्यस्थिति कमजोर बनेको उँहाका सहयोगीहरुले बताएका छन् ।

आठौंपटक अनसन बस्नुभएका केसीको स्वास्थ्यमा समीया देखिन थालेपछि मंगलबारदेखि स्लाइन दिन थालिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगायतका चिकित्सा क्षेत्र सुधारका माग राख्दै केसी अनसन बस्नुभएको हो ।

तपाईको प्रतिक्रिया