Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – युरोकप फुटबल २०१६ को विजेता पोर्चुगलको फुटबल टिमलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । team1

इतिहासकै पहिलो पटक युरोकपको उपाधि चुमेर पोर्चुगल फर्किएको टोलीलाई राजधानी लिस्बनको सडकमा उर्लीएको मानव सागरले स्वागत भव्य स्वागत गरेको हो । युरोकपको ट्रफीसहित कीर्तिमानी कप्तान क्रिश्चियानो रोनाल्डो र अरू स्टार खेलाडी विजयी र्‍यालीमा सहभागी भएका थिए ।

सन् २००४ मा आफ्नै राष्ट्रमा भएको युरोकप फुटबलको फाइृनलमा ग्रिससँग हारेपछि स्तब्ध बनेका समर्थकहरु त्यसको १२ वर्षपछि नयाँ उत्साह र जोशका साथ विजयी र्‍यालीमा उत्साहसहित सहभागी भए । team8

आयोजक फ्रान्सलाई घरेलु मैदानमा हराएर उपाधि जितेको पोर्चुगलले उपाधि जितेको हो ।

तपाईको प्रतिक्रिया