काठमाडौँ – विभिन्न जनाबरहरुको रौबाट बनेका लुगा लगाएको त देखिएकै हो । तर मानिसकै कपालबाट बनाईएका लुगा लगाएको सुन्दा अचम्म लाग्न सक्छ ।
अचम्म मानुपर्दैन्, सारा लुइस ब्रयन नाम गरेकी युवतीले मानिसकै रौबाट बनेका लुगा लगाउने गर्छिन् । उनले मानिसको कपालको रौँबाट बनेको ब्रा र स्र्कट लगाएर सार्वजनिक स्थलमा समेत देखिन थालेकी छिन् । ब्रयनले सामाजिक सञ्जालमा आफ्ना रौँ दान गर्न अपिल समेत गरेकी छिन् ।
जब उनले लेडी गागाका पहरिन देखिन् त्यहीँबाट नै उनले आफ्नो मनमा मानिसको रौँ प्रयोग गरेर कपडा बनाउने विषयमा सोच्न थालेकी हुन् । जुन कपडा बनाउन उनलाई ६ महिना लागेको थियो । -एजेन्सी
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, आषाढ २४, २०७३
प्रकाशित समय: १०:५९:१८