Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – सिटी एक्सप्रेस मनि ट्रान्स्फरले नेपालीहरुको दोस्रो बाहुल्यता भएको जापानको अर्को सहर नागोयामा पनि शाखा बिस्तार गरी रेमिट्यान्स सेवा सुरु गरेको छ ।
एक विशेष कार्यक्रमका बीच एसविआई रेमिटका डाईरेक्टर नोबुडु एण्डो र सिटी रेमिटका अध्यक्ष महेश श्रेष्ठले सामुहिक रुपमा रिवन काटेर शाखाको उद्घाटन गरेका हुन् ।
जापानबाट नेपाल पैसा पठाउन सस्तो, छिटो, भरपर्दो, सुरक्षित र बिना झन्झटिलो माध्यमका रुपमा नेपालीहरुमाझ चर्चित सिटी एक्सप्रेसले अन्य विभिन्न आकर्षक अफरहरुसहित जुलाई महिनाभरी नि: शुल्क पैसा पठाउन सकिने बताएको छ ।***

City Nagoya Branch Opening
शाखाको उद्घाटन गर्दै एसविआई रेमिटका डाईरेक्टर नोबुडु एण्डो र सिटी रेमिटका अध्यक्ष महेश श्रेष्ठ

 

तपाईको प्रतिक्रिया