संसारमा कहिले काही अनौठो घटना र अनौठो समाचार मिडिया आइरहन्छ । यस्तै एक समाचार अहिले इन्डोनेसियन र संसारभरको मिडियामा चर्चा पाएको छ । इन्डोनेसियाको प्याकरन इलाकामा १० वर्ष अघि जन्मेका आर्या पेरमाना जस्को शरीरको तौल १ सय ९२ किलो तौल रहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार