Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो– जापानको ओकिनावामा अमेरिकी सेनाको भारी उपस्थितिलाई लिएर प्रदर्शन भएको छ ।

कर्मचारीका रुपमा नियुक्त भएका पूर्व अमेरिकी जल सेनाले स्थानीय एक महिलालाई बलात्कार गरि हत्या गरेपछि स्थानीय थप आक्रोसित भएका हुन ।

उनीहरुले ओकिनावाबाट अमेरिकी सेनाको वेस नै हटाउनुपर्ने माग अघि सारेका छन् । ओकिनावमा २६ हजार अमेरिकी सेना तैनाथ रहेको बिबिसीले जनाएको छ ।

उनीहरु अमेरिका जापानको सुरक्षा गठबन्धनअन्तर्गतको महत्वपूर्ण भूमिकामा छन् । दोस्रो विश्व युद्धपछि ओकिनावा २७ वर्षसम्म अमेरिकाको नियन्त्रणमा थियो ।

तपाईको प्रतिक्रिया