Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

ब्राजिल – यो जोडी दुनियाकै सबैभन्दा पुड्को जोडी हो । तर यो जोडीले उचाइ प्रेम र सम्बन्धमा बाधक हुँदैन भन्ने कुरा प्रमाणित गरिदिएको छ ।

ब्राजिलका पाउलो ग्राब्रियल डा सिल्भा र क्याटिउसिया होसिनोको उचाई क्रमशः ३४.८ र ३५.२ इन्च छ । विश्वको सबैभन्दा पुड्को जोडीको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी गरिररहेको यो जोडीको १० वर्षअघि सोसल मिडियामा भेट भएदेखि सम्बन्ध सुरु भएको रहेछ ।

21345678

तपाईको प्रतिक्रिया