Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – सुजुकी एशियन रेसिङ च्याम्पियनशिप २०१६ को उपाधी भारतका मोहम्मद साप्रिलले जितेका छन् । जापानको मिए केनमा भएको प्रतियोगितामा सबैभन्दा धेरै १ सय २ अंक ल्याई साप्रिलले उपाधी हात पारेका हुन् ।

n1

त्यस्तै मलेसियाका यम डि रोजालीमान जाकारिया दोस्रो भएका छन् । उनले ८९ अंक ल्याएर दोस्रो स्थान हासिल गरेका हुन् भने भारतका जेफ्री तोसेमाले ८२ अंक हात पार्दै तेस्रो भएका छन् । नेपालका तर्फबाट प्रतिनिधित्व गर्न जापान आएका विक्रम थापा भने ९ अंकमा सिमित भएका छन् ।

n7

उनी अंक तालिकाको १८ औं स्थानमा छन् । धेरै किसिमका खेलहरु मध्ये एक साहसिक र जोखिमपूर्ण मानिएको खेल मोटरसाईकल रेसिङमा सहभागी हुन बिक्रम थापा सहयोगी (क्रू मेम्बर) नितेश श्रेष्ठका साथ जापान आएका थिए ।

nepal

प्रतियोगितामा १७ वटा देशका खेलाडीहरुको सहभागीता रहेको थियो ।

n6

n3

n6

n2

तपाईको प्रतिक्रिया