Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

बैग्लोर – इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैग्लोर र किग्स इलेभेन पञ्जावबीच प्रतिस्पर्धा हुने भएको छ । बैग्लोरको घरेलु मैदानमा हुने खेल साँझ सवा ८ बजे सुरु हुने छ । प्लेअफ खेल्ने सम्भावना कायम राख्न बैग्लोरलाई आजको खेल जित्नै पर्ने दवाव रहेको छ ।

१२ खेलबाट १२ अंकनै बनाएको बैग्लोर तालिकाको पाँचौ स्थानमा रहेको छ । समान खेलबाट ८ अंक बनाई तालिकाको पुछारमा रहेको पञ्जाव भने अघिल्लो चरणबाट बाहिरी सकेको छ ।

प्रतियोगिता अन्तर्गत गयराती भएको खेलमा दिल्ली डियर डेभिल्स प्लेअफ खेल्नबाट बाहिरिसकेको राईजिङ पुने सुपर जायन्टसँग पराजित भएको छ । हारसँगै दिल्लीको अघिल्लो यात्राको संम्भावना कठिन भएको छ ।

तपाईको प्रतिक्रिया