Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत लेखा अधिकृत प्रकाश आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार अधिकृत आचार्यले एक मेनपावर कम्पनीको वैदेशिक रोजगार विभागमा भएको धरौटी रकम फिर्ता दिने कार्यका लागि सेवाग्राहीसँग १० हजार घुस रकम लिँदै गरेको अवस्थामा थलोमा नै पक्राउ परेका थिए ।
आयोगले लेखा अधिकृत आचार्यलाई बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।

तपाईको प्रतिक्रिया