- समुद्रपारि डट कम एनअारएन जापान कान्तो क्षेत्रमा मतदान शुरू (फोटो फिचर) टोकियो – एनआरएन जापानको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ । यतिखेर कान्तो क्षेत्रमा मतदान शुरू भै सकेको छ । प्रकाशित मिति: आइतबार, भाद्र २०, २०७२ प्रकाशित समय: ११:३९:२७