टोकियो- गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको छैटौं अधिवेशनबाट पारसमणि पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
आइतबार भएको मतगणनामा चिरञ्जीवी थापालाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् । उनले ३ सय ३४ मत पाए भने थापाले १ सय २६ मतमात्र पाएका थिए ।
तीन जना उपाध्यक्षमा सुदन थापा, तुलसीराम खरेल र नरबहादुर थापा विजयी भए । सुदन थापाले २ सय ५४, खरेलले १ सय ९८ र नरबहादुर थापाले १ सय ६४ मत पाए ।
महासचिवमा १ सय ८६ मतसहित मुक्तिराम खनाल निर्वाचित भए । सचिवमा उदयराज कँडेल र कोषाध्यक्षमा तेजप्रसाद अर्याल निर्वाचित भए । सदस्यहरुमा दीपकबाबु नेपाल, दीपक थापा, शिवलाल गिरी, दीपक केसी र अर्जुन अधिकारी निर्वाचित भए ।
प्रकाशित मिति: आइतबार, भाद्र १६, २०७०
प्रकाशित समय: २३:४५:१०