Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

म्याग्दीको रुम गाविसमा रहेको खानीमा घर छाउन तथा भुइँमा बिछ्याउन प्रयोग हुने स्लेट (ढुङ्गा) बनाउँदै मजदुरहरु । पातलो र हलुका तथा आकर्षक यहाँको स्लेट स्थानीय बजारका साथै बागलुङ्ग, पोखरा र काठमाडौमा पनि खपत हुने गरेको खानी सञ्चालकहरुले बताएका छन् । तस्वीरः सन्तोष गौतम

तपाईको प्रतिक्रिया