म्याग्दीको ज्यामरुककोट हाँडेभीरमा रहेको सामुदायिक सुबिधा केन्द्रमा अल्लो पुवा प्रसोधन गरेर धागो बनाउँदै महिला उद्यमी । अल्लोको पुवा प्रसोधन गरि बनाइएको धागोबाट निर्मित कपडाले बजारमा राम्रो मूल्य पाउने गरेकाले उद्यमीहरु उत्साहित भएका छन् । तस्वीरः सन्तोष गौतम
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार