लुम्बिनी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको शान्ति दीप । नेपाली तथा विदेशी पर्यटकहरुको घुर्इंचो लाग्ने लुम्बिनीमा गर्मी तथा वर्षातका कारण सुनसान देखिन्छ । तस्वीरः रत्न श्रेष्ठ प्रकाशित मिति: सोमबार, साउन २८, २०७० प्रकाशित समय: २०:०१:१३