सालैको पातैलेः नुवाकोटको जिलिङका महिलाहरु विवाहमा भोजभतेरको लागि सालको पातबाट दुना टपरी गाँस्दै । हालैका दिनहरूमा यसरी विवाहमा दुना टपरी गाँसेर भतेर खाने चलन हराउँदै जान थालेको छ । तस्वीरः नवदीप श्रेष्ठ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार