कति स्वादिलो होला…म्याग्दीको हिस्तान स्थित अक्करे भिरमा महशिकार गरि निकालीएको मह र भिरमाहुरीको चाका भण्डारण गर्दै महशिकारीहरु । भिरमाहुरीको मह औषधिको रुपमा प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च रहेको छ । तस्वीरः सन्तोष गौतम
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार