Banda Govi बन्दाकोभीले उचित भाउ नपाए पछि नुवाकोट जिलिङका किसानहरुले कोल्डस्टोरमा राख्न ल्याएको बन्दा । अहिले कतिपय बन्दाको भाउ प्रतिकिलो ४ रुपैया पनि पाउन मुस्किल भए पछि किसानहरु मारमा परेका छन् । तस्वीर: नवदीप श्रेष्ठ प्रकाशित मिति: आइतबार, चैत्र २५, २०६९ प्रकाशित समय: ११:४२:४१