अन्नपूर्ण धौलागिरी पर्यावरणीय सामुदायीक पदमार्ग अन्तरगत म्याग्दीको राम्चे र हिस्तान गाविसको जंगलमा गुराँस फुलेपछि देखिएको मनमोहन दृष्य । यहाँको जंगलमा पाईने १६ प्रजातीका गुराँसको रंगले पर्यटकलाई आकर्षित बनाउन थालेको छ । तस्विर: सन्तोष गौतम
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार