युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले नेपाल स्काउटको प्रमुख स्काउटको हैसियतमा सोमबार स्काउटको दीक्षा लिनुहुँदैन । नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेले मन्त्री श्रेष्ठलाई स्काउटको प्रतिज्ञा ग्रहण गराउनु भएको थियो । तस्बिर: रत्न श्रेष्ठ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार