अल्लोबाट कपडा उत्पादन जङगलमा पाइने सिस्नो प्रजातीको अल्लोबाट कपडा उत्पादन गरी आत्मनिर्भर बन्दै मकवानपुर उत्तरी क्षेत्रका महिलाहरु । तस्बिरः अञ्जली थापा प्रकाशित मिति: शनिबार, चैत्र १७, २०६९ प्रकाशित समय: १०:४२:३४