विक्रीका लागि होइन विक्रीका लागि होइन: जिल्ला प्रहरी कार्यालय म्याग्दीमा सर्वसाधारणले बुझाएका बिना ईजाजतको हतियारहरु सार्वजनिक गरिंदै । ३५ दिनको अवधिमा ९५ थान अवैध हतियार संकलन भएको छ । तस्वीर: सन्तोष गौतम प्रकाशित मिति: बिहिबार, चैत्र १५, २०६९ प्रकाशित समय: १७:०१:०५