कमल दह भित्रको जीर्ण मन्दिर रुकुमको रुकुमकोट गाविसमा रहेको कमल दह भित्रको जीर्ण मन्दिर संरक्षणको अभावमा भत्किँदै गएपछि विभिन्न सरोकारवाला निकायको पहलमा सो मन्दिर संरक्षणको सुरु गरिँदै छ । तस्विरः रासस प्रकाशित मिति: शनिबार, चैत्र १०, २०६९ प्रकाशित समय: ११:१२:३०