जिल्ला प्रशासन कार्यालय घेराउ डा. रम्भा देव र सुरक्षा अस्पताल खुलाउन मांग गर्दै मधेशी महिला समूह एवं सो अस्पतालका कर्मचारीद्धारा आज जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै । तस्विरः सुमित्रा अधिकारी प्रकाशित मिति: मंगलबार, फाल्गुण २९, २०६९ प्रकाशित समय: ११:१२:०७