सशस्त्र द्वन्द्वकालमा क्षतिग्रस्त भएको पाल्पाको ऐतिहासिक दरबार पुनःनिर्माण त भइरहेको छ तर यसलाई सङ्ग्रहालय बनाउने कि यहाँभित्र अन्य सरकारी कार्यालयहरू पनि राख्ने भन्ने विषयमा स्थानीय दलहरूबीच विवाद उत्पन्न भएको छ । तस्वीरः प्रकाश सिलवाल
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार