गुल्मीको थानापतिमा गोरुको सहयोगले परम्परागत रुपमा उखु पेल्दै किसानहरु । परम्परागत रुपमा गोरुको प्रयोगबाट उँखु पेल्दा समय र धनको बढी खर्च हुने भएपनि आधुनिक मेसिनको लागी सहयोग नभएको कारण आफूहरु पूरानै प्रविधिमा काम गर्नु परेको उनीहरुको गुनासो छ । तस्विर: रासस
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार