एभ्रेष्टभ्यू होटलबाट देखिएको सगरमाथाको दृश्य विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको एभ्रेष्टभ्यू होटलबाट देखिएको सगरमाथाको दृश्य । लगातार रुपमा चार दिनसम्म हिउँ परेपछि खुलेको सगरमाथा । तस्बिर: बुद्धवीर राई प्रकाशित मिति: शनिबार, फाल्गुण १२, २०६९ प्रकाशित समय: १३:५८:२९