पढ्न नजानेर के भो त ? पढ्न नजानेर के भो त ? फोटो हेरेरै केही बुझ्छु नि म पनि । विहान पत्रिका नहेरेसम्म चित्तै बुझ्दैन ९७ वर्षीय हजुरआमालाई । तस्वीरः भारती दुरा प्रकाशित मिति: मंगलबार, माघ १६, २०६९ प्रकाशित समय: १४:४४:४६