हाकु गाविसमा निर्माण हुने रसुवाको दई सय सोह्र मेगावाटको विद्युत उत्पादन क्षमता प्रमाणित भएको त्रिशुली १ जलविद्युत आयोजना बाँध स्थलको दृष्य । भूमिगत संरचनाबाट डिजाइन भैसकेको यो आयोजनाको सुरुङ मार्ग आठ दशमलव दुई किमि रहेको छ । तस्विर जी. न्यौपाने
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार